Logo

२०८३, कार्तिक २७गते


images
images

अंग्रेजी नयाँ वर्षमा जानकी मन्दिरमा भक्तजनको भीड

अंग्रेजी नयाँ वर्षमा जानकी मन्दिरमा भक्तजनको भीड

images
  • अंग्रेजी नयाँ वर्षमा जानकी मन्दिरमा भक्तजनको भीड
    images

    काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसरमा जानकी मन्दिरमा भक्तजनको भीड लागेको छ ।

    images
    images
    images

    आजबाट अंग्रेजी नयाँ वर्ष २०२५ शुरु भएको हो ।

    images
    images
    images

    नयाँ वर्षको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा भक्तजनहरु अंग्रेजी नयाँ वर्षको स्वागत र वर्षभर राम्रो होस् भन्ने हेतुले जानकी मन्दिरमा पूजापाठका लागि जम्मा भएका छन् ।

    images
    images

    जसकारण मन्दिरमा परिसरमा भक्तजनको भीड उल्लेख्य छ ।

    धार्मिक स्थलका साथै जनकपुरधाम पर्यटकीय नगरीसमेत हो ।

    जसकारण पनि नयाँ वर्षका दिन घुमफिरका लागि मानिसहरुको भीड छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।