Logo

२०८३, कार्तिक २७गते


images
images

दाेस्राे देवदह मिडिया फेस्टिवलमा ८ जना पत्रकार सम्मानित

दाेस्राे देवदह मिडिया फेस्टिवलमा ८ जना पत्रकार सम्मानित

images
  • दाेस्राे देवदह मिडिया फेस्टिवलमा ८ जना पत्रकार सम्मानित
    images

    देवदह । देवदह प्रेस क्लबकाे आयाेजनामा देवदह सरहनबारीमा सञ्चालित दाेस्राे देवदह मिडिया फेस्टिवलमा ८ जना पत्रकार सम्मानित भएका छन् ।

    images
    images
    images

    अग्रज पत्रकारीता सम्मानबाट निर्मल ढुङ्गाना, लक्ष्मण न्यौपाने र रमेश पोख्रेल सम्मानित भएका हुन् । पत्रकारीता योगदान सम्माबाट सिबी सुनारी, शान्ति बिक, देव गुरुङ, मनमायाँ थापा र बिष्णु ज्ञवाली सम्मानित भएको क्लबका अध्यक्ष विष्णुप्रसाद पाेखरेलले जानकारी दिए ।

    images
    images
    images

    कार्यक्रमकाे उद्घाटन समाराेहमा देवदह नगरप्रमुख धुर्व खरेलले दाेसल्ला र प्रमाणपत्रले सम्मानित गरेका हुन् । लामाे समय पत्रकारीता गरेका तर हाल पत्रकारीतामा क्रियाशील नरहेका अग्रजलाई सम्मान गरिएकाे क्लबले जनाएकाे छ ।

    images
    images

    मंसिर ११ र १२ गते सञ्चालन हुने फेस्टिवलमा विभिन्न प्यानलमा छलफल भइरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।