Logo

२०८३, आश्विन ९गते


images
images

प्रमोद खरेलको आवाजमा कृष्ण पोखरेलको ‘हारिसकेँ’

प्रमोद खरेलको आवाजमा कृष्ण पोखरेलको ‘हारिसकेँ’

images
  • प्रमोद खरेलको आवाजमा कृष्ण पोखरेलको ‘हारिसकेँ’
    images
    images

    देवदह । कृष्ण पोखरेलको हारिसकेँ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । केहिबर्ष यता नेपाली आधुनिक गीत संगितको क्षेत्रमा एकछत्र राज गरिरहेका लोकप्रिय गायक प्रमोद खरेलले स्वर भरेको गीत सहितको उक्त म्युजिक भिडियोमा चर्चित नायिका पुजा शर्माको बेजोड अभिनय रहेको छ ।

    images
    images
    images

    मोडल तथा सर्जक बादल घिमिरेको शब्दमा निर्माण भएको हारिसकेँ सोमवार कृष्ण पोखरेल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । हालसम्म उक्त गीतलाई ४० हजार बढिले हेरीसकेका छन् ।

    images
    images
    images

    गीत वियोगान्त र माया प्रेममा आधारित भएकाले पनि दर्शक श्रोताको मन जित्ने विश्वास लिईएको छ । आफ्नो मुटु भन्दा पनि बढी माया गरेकी आफ्नी प्रेमीले धोका दिएपछि  एउटा असफल प्रेमीले प्रेममा पाएको पीडा लाई यस गीतका शब्दमा पाउन सकिन्छ । 

    images
    images
    images

    ऋषि खड्काको संगीत रहेको यस म्युजिक भिडियो विशाल निरौलाले एरेन्ज गरेका हुन् । निकेश खड्काद्वारा निर्देशित गीतको भिडियोमा घिमिरे आफै मोडल रहेका छन् भने कृष्ण पोखरेलको पनि अभिनय रहेको छ । 

    पुरा भिडियोः

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हारिसकेँ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।