Logo

२०८३, आश्विन १२गते


images
images

मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प

मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प

images
  • मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प
    images
    images

    काठमाडौं । मनाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३७ मिनेटमा मनाङको ङिस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ।

    images
    images
    images

    केन्द्रले भूकम्पबाट के कति क्षति भयो भन्नेबारेमा विवरण प्राप्त नभएको जनाएको छ ।

    images
    images
    images

    यसअघि बुधबार मात्रै बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भूकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।