Logo

२०८३, आश्विन १०गते


images
images

१० अंकले घट्यो नेप्से

१० अंकले घट्यो नेप्से

images
  • १० अंकले घट्यो नेप्से
    images
    images

    काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) १० अंकले घटेको छ । तीव्र उतारचढाव हुँदै बजार घटेपछि परिसूचक २७३८ बिन्दुमा ओर्लिएको छ । आज कुल ८ अर्ब ८३ करोड २२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । 

    images
    images
    images

    बजार घटे पनि ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बिशाल बजार कम्पनी, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, ग्रिन विकास बैंक र सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशतले बढ्यो । आज विकास बैंक समूहको सूचक ४.५२ प्रतिशतले बढेको छ ।

    images
    images
    images

    आज ६३ कम्पनीको मूल्य बढेको छ । १७८ कम्पनीको मूल्य घट्यो भने ३ कम्पनीको मूल्य स्थिर छ । कारोबार रकमका हिसाबले आइतबार एक्सेल विकास बैंक शीर्ष स्थानमा रह्यो । यसको ३४ करोड ३१ लाख ४९ हजार मूल्यको सेयर खरिदबिक्री भएको छ । 

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।