Logo

२०८३, आश्विन २८गते


images
images

काठमाडौं महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानापत्र

काठमाडौं महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानापत्र

images
  • काठमाडौं महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानापत्र
    images
    images

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई जरिवाना पत्र इमेल र हुलाकमार्फत पठाएको छ ।

    images
    images
    images

    भौतिक रुपमा एमालेले जरिवाना पत्र बुझ्न अस्वीकार गरेपछि सोमबार महानगरपालिकाले हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाएको हो ।

    images
    images
    images

    आइतबार एमाले मुख्यालय पुगेको महानगरको टोलीको पत्र भौतिक रूपमा एमालेले बुझ्न अस्वीकार गरेको थियो ।

    images
    images
    images

    जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझेको थिएन ।

    महानगरपालिकाले दरबारमार्ग फोहोर गरेको भन्दै १ लाख जरिवाना गराएको हो । तर, एमालेले त्यसलाइ स्टन्डबाजी भनेर अस्वीकार गर्दै आएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।