Logo

२०८३, आश्विन ९गते


images
images

चलचित्र ‘आचार्य’ युट्युबमा (चलचित्रसहित)

चलचित्र ‘आचार्य’ युट्युबमा (चलचित्रसहित)

images
  • चलचित्र ‘आचार्य’ युट्युबमा (चलचित्रसहित)
    images
    images

    काठमाडौं । चलचित्र ‘आचार्य’ युट्युबमा रिलिज भएको छ । दुई पटक हलमा रिलिज भएको चलचित्र युट्युबमा अपलोड भएको हो । 

    images
    images
    images

    गायक तथा संगीतकार भक्तराज आचार्यको जीवन संघर्षमा आधारित बायोपिक मुभी ‘आचार्य’मा गायक तथा संगीतकार सत्यराज आचार्यको मुख्य भूमिका छ । 

    images
    images
    images

    प्रशान्त रसाइलीले निर्देशन गरेको चलचित्रमा सत्यराजसँगै सुनील पोखरेल, दयाहाङ राई, अरुणा कार्की, विपीन कार्कीलगायत कलाकार मुख्य भूमिकामा छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चलचित्र ‘आचार्य’
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।