Logo

२०८३, श्रावण २७गते


images
images

क्यान रुपन्देहीद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न

क्यान रुपन्देहीद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • क्यान रुपन्देहीद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न
    images
    images

    बुटवल । कम्युटर एशोसियसन नेपाल (क्यान)  महासंघ रुपन्देहीको आयोजनामा नयाँ बर्ष २०७८ को शुभकामना आदान-प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमको अध्यक्षतामा भएको कार्यक्रममा  क्यान महासंघका केन्द्रीय सदस्य नरायण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले क्यान महासंघको अभियान डिजिटल नेपाल निर्माण रहेको भन्दै कोभिडको बेलामा सूचना प्रविधिको महत्व अझ बढ्दै गएको भन्दै सुरक्षित भएर सेवा प्रवाहको वातावारण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिए । 

    images
    images
    images

    कार्यक्रममा क्यान लुम्बिनी प्रदेशका सचिव नारायण प्रसाद खनालले क्यान महासंघले विगतका बर्षहरुमा धेरै रचनात्मक कामगरेको भन्दै आगामी दिनमा पनि थप रचनात्मक काम गर्नुपर्नेमा जोड दिए ।

    क्यान महासंघ रुपन्देहीका सचिव जीवन अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा क्यालेन्डर प्रकाशन समिति संयोजक तथा क्यान महासंघ रुपन्देहीका  सह सचिव सुरेशचन्द्र  भट्राईले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा क्यान महासंघ लुम्बिनीका सदस्य  रेस्मीराज घिमिरे, क्यान महासंघ रुपन्देहीका उपाध्यक्ष विरु क्षेत्री लगायते आ आफ्नो भनाई राखेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्यान रुपन्देही
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।