Logo

२०८३, श्रावण २७गते


images
images

उद्योग व्यापार संघ देवदहको अध्यक्षमा मेघराज ढकाल निर्वाचित

उद्योग व्यापार संघ देवदहको अध्यक्षमा मेघराज ढकाल निर्वाचित

images
  • उद्योग व्यापार संघ देवदहको अध्यक्षमा मेघराज ढकाल निर्वाचित
    images
    images

    देवदह । उद्योग व्यापार संघ देवदहको अध्यक्षमा मेघराज ढकाल निर्वाचित भएका छन । शनिबार भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट ढकाल सहित पदाधिकारी र सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित भएका हुन । 

    images
    images
    images


    कार्यसमितीको सबै पदमा एक–एक जनाको मात्रै उमेद्धारी परेका कारण १७ सदस्यीय कार्यसमिती सर्वसम्मत भएको निर्वाचन अधिकृत दामोदर घिमिरेले जानकारी दिए । उनका अनुसार संघको बरिष्ठ उपाध्यक्षमा अमृत बहादुर फुल्लेल क्षेत्री, वाणिज्य तर्फको उपाध्यक्षमा जीत कुमारी राना 'रुपा', उद्योग तर्फको उपाध्यक्षमा टिका प्रसाद पौडे, महासचिवमा थानेश्वर लम्साल, सचिवमा प्रेम थापा र कोषाध्यक्षमा सुवास बस्याल निर्वाचित भएका छन । 

    images
    images
    images

    त्यसैगरी संघको सदस्यहरुमा दिपक थापा, सुशिला आले, विनीराम सोमै, केशर बहादुर पुन, चन्द्रकान्त सापकोटा, कृष्ण प्रसाद अधिकारी, यमलाल तिवारी, प्रेम क्षेत्री र रमेश थापा निर्वाचित  भएका छन । अधिवेशन मार्फत धन बहादुर अधिकारी लेखा संयोजकमा निर्वाचित भएको संघले जनाएको छ । लेखा समितीका बाँकी दुई सदस्य नयाँ कार्यसमितीले मनोनयन गर्ने बताईएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।