Logo

२०८३, श्रावण २७गते


images
images

अर्घाखाँचीमा हाइस दुर्घटना, एक जनाको मृत्यु

अर्घाखाँचीमा हाइस दुर्घटना, एक जनाको मृत्यु

images
  • अर्घाखाँचीमा हाइस दुर्घटना, एक जनाको मृत्यु
    images
    images

    अर्घाखाँची । अर्घाखाँचीमा हाइस दुर्घटना भएको छ । शितगंगा नगरपालिका ३ बरबोटमा हाइस दुर्घटना हुँदा १ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    काठमाडौबाट अर्घाखाँची आउदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा ३ को आर्मी ब्यारेक मुनी रहेको पहिरोबाट बिहान करिव ५ बजे सडकबाट करिव ३०० मिटर तल खसेको समाचारमा जनाईएको छ । 

    images
    images
    images

    दुर्घटनाबारे थप अध्ययन भईरहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।