Logo

२०८३, कार्तिक २७गते


images
images

बस र इलेक्ट्रिक हायस ठोक्किँदा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

बस र इलेक्ट्रिक हायस ठोक्किँदा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

images
  • बस र इलेक्ट्रिक हायस ठोक्किँदा ज्यान गुमाउनेको संख्या ५ पुग्यो
    images

    चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको ६ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका-१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    images
    images
    images

    दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बस र इलेक्ट्रिक हायस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।