Logo

२०८३, कार्तिक २७गते


images
images

बौद्ध विद्वानहरूलाई लुम्बिनीमा भ्रमण गर्न उपाध्यक्ष लामाको आग्रह

बौद्ध विद्वानहरूलाई लुम्बिनीमा भ्रमण गर्न उपाध्यक्ष लामाको आग्रह

images
  • बौद्ध विद्वानहरूलाई लुम्बिनीमा भ्रमण गर्न उपाध्यक्ष लामाको आग्रह
    images

    लुम्बिनी । लुम्बिनी विकास काेषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पाे छिमे छिरिङ) ले बाैद्ध विद्वानहरूलाई भगवान बुद्धकाे जन्मस्थल लुम्बिनीमा भ्रमण गर्न आग्रह गरेका छन । भारत सरकारकाे आयाेजनामा नयाँ दिल्लीमा भएकाे प्रथम एसियन बुद्धिस्ट समिट २०२४ लाई सम्बाेधन गर्दै डा.लामाले बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्न आफुहरू सधैँ तयार रहेकाे     बताए ।

    images
    images
    images

    डा.लामाले एसियन बुद्धिस्ट समिट जस्ता कार्यक्रमहरूले बुद्धका चार आर्य सत्य संसारभर फैलाउन र बाैद्ध परम्परागतहरूकाे बारेमा छलफल गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

    images
    images
    images

     उनले बाैद्ध शिक्षाकाे माध्यमबाट एसियालाई विकसित बनाउन सकिने धारणा व्यक्त गरे । बुद्ध मार्गले कला, साहित्य, बस्तुकला र ध्यानकाे माध्यमबाट सम्पूर्ण एसियालाई जाेडेकाे उनले बताए ।

    images
    images

    एसियाली मूलुकहरूमा बुद्ध धर्म र बाैद्ध शिक्षाकाे विभिन्न तरिकाले अनुसरण भइरहेकाे बताउँदै डा. लामाले एक चक्रवती राजाले धम्म शिक्षाकाे माध्यमबाट संसाभर राज गरेकाे स्मरण  गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।