Logo

२०८३, श्रावण २७गते


images
images

बाढी र डुवानबाट भएको क्षती विवरण ७ दिनभित्र नगरपालिकामा पेश गर्नुपर्ने

बाढी र डुवानबाट भएको क्षती विवरण ७ दिनभित्र नगरपालिकामा पेश गर्नुपर्ने

images
  • बाढी र डुवानबाट भएको क्षती विवरण ७ दिनभित्र नगरपालिकामा पेश गर्नुपर्ने
    फाइल फोटो
    images
    images

    देवदह । देवदह नगरपालिकाले प्राकृतिक प्रकोपबाट भएको क्षती विवरण नगरपालिकाको कार्यालयमा पेश गर्न अनुरोध गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल्लीराज बेलबासेले सूचना जारी गर्दै उक्त अनुरोध गरेका हुन् ।

    images
    images
    images


    सूचनामा भदौ १० गतेको अविरल बर्षाका कारण  नगरपालिका भित्र हुन गएको खेत बारी/बगैंचा/फर्म/वाली/ पशुपन्छी / माछा/मौरी/ पूर्वाधार लगायतको क्षति विवरण ७ दिनभित्र उपलब्ध गराउन अनुरोध गरिएको छ ।

    images
    images
    images


    साथै, विवरण उपलब्ध गराउँदा विपदबाट भएको क्षति यकिन हुने स्थानीयको रोहबरमा भएको मुचुल्का, नेपाली नागरिकता र जग्गाको स्वामित्व खुल्ने प्रमाणपत्रको प्रतिलिपि, कृषि प्राविधिकको क्षतिको मुल्यांकन प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस, क्षति देखिने फोटो र अन्य प्रमाणित प्रमाणपत्रको प्रतिलिपिहरु समेत निवेदनका साथ उपलब्ध गराउन अनुरोध गरिएको छ ।  received_1229069380893439.jpeg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।