Logo

२०८३, कार्तिक २७गते


images
images

सहकारी पीडितले आज पोखरामा प्रदर्शन गर्ने

सहकारी पीडितले आज पोखरामा प्रदर्शन गर्ने

images
  • सहकारी पीडितले आज पोखरामा प्रदर्शन गर्ने
    images

    पोखरा ।  पोखराका सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग र न्यायको दबाब स्वरूप आज पोखरामा प्रदर्शन गर्ने भएका छन् । सहकारी पीडित सङ्घर्ष समितिको नाममा सूचना पोस्ट गरेर प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ । 

    images
    images
    images

    रास्वपाका नेता कार्यकर्ताहरूले आफ्नो प्रदर्शनलाई स्वतन्त्र नागरिकहरूको प्रदर्शन भनेपछि सहकारी पीडितहरूलाई पनि अन्य पक्षले साथ दिन थालेका छन् । उनीहरुले आज राष्ट्रबैंक चोकमा ११ बजे प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् । 

    images
    images
    images
     

    रास्वपाले आफ्ना सभापति रवि लामिछानेको बचाउमा मानवअधिकार चोकमा शनिबार प्रदर्शन गरेको थियो । आज पनि प्रदर्शन हुने नेता उत्तम पौडेलले जानकारी दिए । उनका अनुसार अदालतमा रविलाई पेस गर्ने भएपछि रास्वपा नेता कार्यकर्ताहरू पनि सोही क्षेत्र वरपर भेला हुनेछन् ।

    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सहकारी पीडित
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।