Logo

२०८३, कार्तिक २७गते


images
images

पोखरामा सहकारी पीडितहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाए, प्रहरी सँग झडप

पोखरामा सहकारी पीडितहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाए, प्रहरी सँग झडप

images
  • सेतोमसी सहकर्मी
  • पोखरामा सहकारी पीडितहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाए, प्रहरी सँग झडप
    images

    राजेश पराजुली, पोखरा। पोखरामा सहकारी पीडितहरूलाई प्रहरीले धरपक्कड गरेको छ । बुधबार सहकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झन्डा देखाएपछि प्रहरीले उनीहरुलाई लाठ्ठि प्रहार गर्दै पक्राउ गरेको छ ।

    images
    images
    images

    पोखराको सभागृहमा आयोजित गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री प्रचण्डलाई प्रदर्शनकारीहरुले कालो झन्डा र ब्यान देखाएका थिए ।

    images
    images
    images

    उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए । कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सहकारी पीडित
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।