Logo

२०८३, आश्विन ९गते


images
images

जन्मदिनमा ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

जन्मदिनमा ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

images
  • जन्मदिनमा ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
    images
    images

    देवदह  । रुपन्देहीको देवदह-६ मा अवस्थित साइबाबा विद्यापिठमा शैक्षिक सामग्री वितरण गरिएको छ । स्थानीय युवान खत्रीको जन्मदिनमा मंगलबार ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । 

    images
    images
    images

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलले जन्मदिनमा गरिने फजुल खर्चले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिनु सकारात्मक अभ्यास भएको बताए । 

    images
    images
    images

    आफ्ना नाति युवान खत्री चार बर्ष  प्रवेशको अवसरमा विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको युवानका हजुरबुवा हिमबहादुर खत्रीले बताए ।  जन्मदिनमा केक काटेर रमाइलो गर्नुभन्दा सामाजिक काम गर्नु उपयुक्त हुने   उनको भनाइ छ । 

    images
    images
    images

    शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालयका प्राध्यानाध्यापक रामबरण यदाव, शिक्षक लिला भण्डारी, प्रिती यादव, स्थानीय यज्ञलाल अर्याल लगायतको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।