Logo

२०८३, श्रावण २७गते


images
images

चरङ्गेमा ५० युनिट रगत संकलन

चरङ्गेमा ५० युनिट रगत संकलन

images
  • चरङ्गेमा ५० युनिट रगत संकलन
    images
    images

    देवदह । चरङ्गे भुमिगत खानेपानी तथा सरसफाइ संस्थाद्वारा आयोजित रत्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ ।  शनिबार कार्यालय खानेपानी कार्यालय परिसरमा आयोजित कार्यक्रममा ५० युनिट रगत संकलन भएको हो । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै नेपाल स्वयंसेवा रक्तदाता समाज जिल्ला शाखा  अध्यक्ष कृष्ण चौहानले रक्तदान सबैभन्दा पवित्र र पुण्यको काम भएको बताए । निश्चित अवधिमा आफै खेर जाने रगत दान गरेर अरुको जीवन बचाउने कार्यमा सहभागी हुन उनले आग्रह गरे ।  

    images
    images
    images

    खानेपानीका अध्यक्ष पोम बहादुर जिसीको अध्यक्षता सम्पन्न रक्तदान कार्यक्रममा  नेपाल स्वयंसेवा रक्तदाता समाज जिल्ला शाखा रुपन्देहीले प्राबिधिक सहयोग गरेको थियो । 

    images
    images
    images

    कार्यक्रममा खानेपानीका उपाध्यक्ष खेम ब गुरुङ, सल्लाहकार रामप्रसाद शर्मा  लगायतले बोलेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रगत संकलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।