Logo

२०८३, कार्तिक २५गते


images
images

साताभर मनसुनी वायु सक्रिय रहने, धानवालीलाइ असर गर्न सक्ने

साताभर मनसुनी वायु सक्रिय रहने, धानवालीलाइ असर गर्न सक्ने

images
  • साताभर मनसुनी वायु सक्रिय रहने, धानवालीलाइ असर गर्न सक्ने
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ। आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया सफा, मध्य र अन्त्यमा आंशिक बदलीदेखि साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको हो।

    images
    images
    images

    ‘साताको मध्य र अन्त्यमा देशका तराई भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साताको सुरूमा देशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा, मध्य र अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै साताको अन्त्यमा कोशी, बागमती, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ,’ महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशका अधिकांश स्थानमा साताको अन्त्यमा तापक्रम घट्ने सम्भावना छ।’

    images
    images
    images

    महाशाखाका मौसमविद् प्रतिमा मानन्धरका अनुसार आगामी आइतबारसम्म देशका विभिन्न स्थानमा हल्का, मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र त्यसपछि क्रमश: सुधारहुँदै जाने बताइन्।

    images
    images

    सुदूरपश्चिमका केही र पश्चिम तथा मध्य तराइका केही जिल्लामा धान पाकिसकेकाले यदि भारि वर्षा भएमा ठुलो क्षती हुन सक्ने देखिन्छ । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार यसवर्ष मनसुन सुखद् रहँदा धान उत्पादन पाँचदेखि सात प्रतिशतसम्म बढ्नसक्ने देखिन्छ ।  तर धान स्याहार्ने समयमा हुन सक्ने बर्षातका कारण किसान चिन्तित छन ।  यो वर्ष ९९ प्रतिशत हाराहारीमा रोपाइँ भएका  कारण उत्पादन करिब डेढ लाख मेट्रिकटनसम्म हुने अपेक्षा गरिएको छ । तथ्याङ

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।