Logo

२०८३, श्रावण २७गते


images
images

देवदहका अधिकांश भुभाग डुवानमा, उ'द्दार पर्खाईमा सर्वसाधारण

देवदहका अधिकांश भुभाग डुवानमा, उ'द्दार पर्खाईमा सर्वसाधारण

images
  • देवदहका अधिकांश भुभाग डुवानमा, उ'द्दार पर्खाईमा सर्वसाधारण
    images
    images

    देवदह । अविरल बर्षातका कारण देवदहका अधिकांश भुभाग डुवानमा परेका छन् । प्राप्त जानकारी अनुसार, चरंगे, भलुही, घोडाहा, खैरेनी र आसपासक दर्जनौं स्थान डुवानमा परेका छन् ।

    "बर्षातका कारण धेरै भाग डुवानमा परेको खबर आएको छ, हाम्रो टिम उद्दारमा खटिएको भएपनि रातको समय र बर्षात कायम रहेकोले समस्या आएको छ" देवदह प्रहरी चौकीका प्रमुख गंगा सारूले भने ।

    अधिकांश स्थानमा सर्वसाधारण उद्दारको पर्खाईमा रहेको छन् । कतिपय सडकमा निस्किएका छन् भने कतिपय घरमै जाग्राम बसेको अवस्था छ ।

    देवदह प्रहरीले आफुसंग भएको सिमित साधन र श्रोतलाई प्रयोग गरिरहेको भएपनि सिमित जनशक्तिको कारण समस्या भएको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # डुवान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।