Logo

२०८३, श्रावण २७गते


images
images

असोज ३ सम्म उपत्यका नछाड्न सांसदलाई कांग्रेसको निर्देशन

असोज ३ सम्म उपत्यका नछाड्न सांसदलाई कांग्रेसको निर्देशन

images
  • असोज ३ सम्म उपत्यका नछाड्न सांसदलाई कांग्रेसको निर्देशन
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसले असोज ३ गतेसम्म आफ्ना सांसदलाई उपत्यकाबाहिर नजान निर्देशन दिएको छ । बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई सूचना पठाउँदै काठमाडौं उपत्यका बाहिर नजान  निर्देशन गरेका हुन् । 

    images
    images
    images

    पार्टीले उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं फर्किन भनेको छ । बुधबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    त्यसअघि सोमबार सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाको विषयमा प्रश्न उठाएका थिए ।

    images
    images
    images

    उपसभामुख रानामगरले २०२३ को फेब्रअरीको संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा जान लागेको भन्दै आफूहरुको भिसा अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूताबासलाई पत्र लेखेकी थिइन् । सोही विषयलाई लिएर सत्तारुढ दलहरुले उनीमाथि प्रश्न उठाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।