Logo

२०८३, श्रावण २७गते


images
images

देवदहका रिक्सा व्यवसायीलाई कोरोना खोप लगाएसंगै दुध खुवाईयो 

देवदहका रिक्सा व्यवसायीलाई कोरोना खोप लगाएसंगै दुध खुवाईयो 

images
  • देवदहका रिक्सा व्यवसायीलाई कोरोना खोप लगाएसंगै दुध खुवाईयो 
    images
    images

    देवदह । कोरोना विरुद्धको खोप लगाउँने भनेपछि आम मनस्पटलमा एउटै दृश्य आउँछ - लामो लाईन, भिडभाड र पसिना पसिना भएका मान्छेहरु । तर बुधबार रूपन्देहीकाे देवदहमा भने फरक अभ्यास गरियो । रिक्सा व्यवसायीहरूले शान्त बाताबरणमा काेराेना विरूद्दकाे खाेप लगाएसंगै सहकर्मीलाई दूध खुवाए । लुम्बिनी ईरिक्सा यातायात प्रा.लि. ले देवदहमा रिक्सा चलाउँदै आएका रिक्सा व्यवसायीहरूलाई खाेपसंगै दुध खुवाएको हो । 

    images
    images
    images

    कोरोना विरुद्धको खोप लगाउने बाहानामा कतिपय स्थानीय व्यवसायी संस्थाले ब्यापारीबाट पाँच सय देखि एक हजार रुपैयाँसम्म संस्था दर्ता र सदस्यता नविकरणको नाममा असुलेको पाईएकोले महामारीमा मौकाको गलत फाईदा उठाउने नभई सक्दो सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले खोप लगाउने सबैलाई दूध समेत खुवाईएको  प्रा.लि. का महासचिव प्रेम थापाले बताए । 

    images
    images
    images

    देवदहकाे विभिन्न भागमा रिक्सा सञ्चालन हुँदै आएकाे छन । रिक्सा चालकहरूलाई नेपाली काँग्रेसकाे युवा संगठन तरूण दलका देवदह अध्यक्ष माेहन जिसीले दुधकाे व्यवस्था गरिदिएका हुन । बुधबार २ सय ५० जना रिक्सा चालकलाई खाेप लगाइएकाे देवदह स्वास्थ्य चाैकीका सिनियर अहेव हेमराज कुँवर जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।