Logo

२०८३, श्रावण २७गते


images
images

नेपाली कांग्रेस रेसुङ्गा नगरकार्यसमितिको बैठक समपन्न 

नेपाली कांग्रेस रेसुङ्गा नगरकार्यसमितिको बैठक समपन्न 

images
  • नेपाली कांग्रेस रेसुङ्गा नगरकार्यसमितिको बैठक समपन्न 
    images
    images

     

    images
    images
    images

    गुल्मी -नेपाली कांग्रेस नगरकार्यसमिती रेसुङ्गा नगरपालिका गुल्मीको बैठक रेसुङ्गा नगरपालिकाका वडासभापतीको उपस्थितिमा  समपन्न भएको छ।

    images
    images
    images

    पार्टिको आसन्न १४ औ महाधिवेशनलाई लक्ष्त गरि सबै वडाहरुलाई साबिक गाबिसका वडालाई आधार मानेर टोल समिती गठन गर्ने प्रस्ताव गरिएको छ।

    images
    images
    images

    वडा अधिबेशन समपन्न गर्नको लागि प्रत्येक १४ ओटै वडामा तयारि बैठक बस्न आग्रह गरिएको छ।रेसुङ्गा नगरपालिका भित्रका मतदाता नामावलीमा छुटेका  मतदातालाइ छिटो भन्दा छिटो नामावली टिपाउन पहल गरिएको छ।

    कोभिड १९ को दोस्रो लहरबाट नगरपालिका भित्र दिवङगत हुनुभएका रेसुङ्गा नगरपालिका वार्ड न ७ का सभापति देब बहादुर थापा ,महिला संघ क्षेत्रीय सभापति पार्बती गौतम ,नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि एव प्राध्यापक   कुन्जरमणी गौतम, रेसुङ्गा नगरपालिका १० का तरुण दल अध्यक्ष गोपाल बस्नेत लगायत ३२ जनाको निधन प्रती शोक व्यक्त गरि श्रद्धाञ्जली अर्पण गर्ने प्रस्ताव समेत गरिएको छ।
    नगरसभापती छवि पान्डेको अध्यक्षता रहेको बैठकको सन्चालन सचीव अनिल बस्नेतले गर्नुभएको थियो।- अनिष पन्थी 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।