Logo

२०८३, आश्विन १०गते


images
images

दुर्घटना

पोखराबाट काठमाडौँ जाँदै गरेको बस मर्स्याङ्दीमा खस्यो

पोखराबाट काठमाडौँ जाँदै गरेको बस मर्स्याङ्दीमा खस्यो

images
  • पोखराबाट काठमाडौँ जाँदै गरेको बस मर्स्याङ्दीमा खस्यो
    images
    images

    राजेश पराजुली, पोखरा । पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको छ ।

    images
    images
    images

    बसमा ४० जना यात्रु सवार रहेको अनुमान गरिएको छ ।

    images
    images
    images

    तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ ऐनापहारास्थित पृथ्वीराजमार्गबाट मर्स्याङ्दी नदीमा बस खसेको हो ।

    images
    images
    images

    प्रहरी घटनास्थलमा पुगेर उद्दारको काम सुरु गरेको छ । थप विवरण आउँन बाँकी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।