Logo

२०८३, आश्विन ९गते


images
images

स्वर्गद्वारी दुर्घटना अपडेट

स्वर्गद्वारी दुर्घटना : घाइतेहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगियो

स्वर्गद्वारी दुर्घटना : घाइतेहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगियो

images
  • सेतोमसी सहकर्मी
  • स्वर्गद्वारी दुर्घटना : घाइतेहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगियो
    images
    images

    सिर्जना सेन, प्यूठान । स्वर्गद्वारी जिप दुर्घटनामा गम्भिर घाइते भएकाहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । 

    images
    images
    images

    प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीको प्राथमिक उपचारपछि गम्भिर घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय प्यूठानको अगुवाईमा नेपाल आर्मीको हेलिकप्टरमार्फत गम्भिर घाइते ६ जनालाई काठमाडौँ पठाइएको हो । गम्भिर घाइते भएका सार्थक ज्ञवाली, कमला ज्ञवाली, मुना पाण्डे, गिता मुखिया, अनिश मुखिया, सन्दिप परियार र कुरुवाको रुपमा सामान्य घाइते भएका सुनिता कडेललाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले बताउनुभयो । 

    images
    images
    images

    यस्तै अन्य घाइतेको जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र भिग्रिमा उपचार भईरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।