Logo

२०८३, कार्तिक २७गते


images
images

गुल्मी पहिरो अपडेट : ४ जनाको मृत्यु, २ घाइते

गुल्मी पहिरो अपडेट : ४ जनाको मृत्यु, २ घाइते

images
  • गुल्मी पहिरो अपडेट : ४ जनाको मृत्यु, २ घाइते
    images

    गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा गएको पहिरोले २ वटा घर पुरिएका छन् । घर पुरिंदा चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

    images
    images
    images

    पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । मंगलबार बिहान घरमाथिबाट लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    बेपत्ता भएकाहरूको खोजीका लागि प्रहरी र स्थानीयवासी परिचालन भएका छन् । रातिदेखि गुल्मीमा अविरल वर्षा भइरहेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी पहिरो अपडेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।