Logo

२०८३, कार्तिक २७गते


images
images

गुल्मी पहिरो अपडेट : एकै घरका पाँचजनाको मृत्यु

गुल्मी पहिरो अपडेट : एकै घरका पाँचजनाको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • गुल्मी पहिरो अपडेट : एकै घरका पाँचजनाको मृत्यु
    images

    गुल्मी । गुल्मीमा पहिरोले पुरिएर एकै घरका पाँचजनाको मृत्यु भएको छ ।

    images
    images
    images

    मालिका गाउँपालिका–६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपनाको मृत्यु भएको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले अनुसार गएरातिको पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको जानकारी दिए ।

    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी पहिरो अपडेट
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।