Logo

२०८३, आश्विन १०गते


images
images

दुर्घटना

हाइलक्स र मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु

हाइलक्स र मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु

images
  • हाइलक्स र मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु
    images
    images

    पोखरा । पोखरा महानगरपालिका ६ स्थित हल्लनचोकमा हाइलक्स र मोटरसाइकल एक आपसमा ठोक्दिा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
    दुर्घटनामा परि पोखरा महानगरपालिका ८ बस्ने २६ वर्षीय इश्वर परियारको मृत्यु भएको हो ।   

    images
    images
    images

    ठक्करपछि घाइते भएका परियारलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएपनि पौने ७ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

    images
    images
    images

    आज बिहान पौने ६ बजे हल्लनचोकमा  ग ३ च ३४५७ नम्बरको हाइलक्स र ग ११ प ९१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो ।

    images
    images
    images

    अहिले हाइलक्स चालक बर्दियाको ठाकुर बाबा नगरपालिका ८ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा १७ ड्यामसाइड बस्ने ३० वर्षीय सुशिल दहितलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । 

    दुर्घटनापछिको कारण र गल्तीबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।