काठमाडौँ । आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापिय प्रणाली विकसित हुँदा नेपालका ४३ जिल्लालाई उच्च जोखिम घोषणा गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले हाल मनसुन न्यून चापिय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भू-भाग/सिमाना आसपास) रहेको र आजरातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको बताएको छ।
महाशाखाका अनुसार असार २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने भएकाले ४३ जिल्ला उच्च जोखिममा रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।
यी हुन् उच्च जोखिममा रहेका ४३ जिल्लाः

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology