Logo

२०८३, कार्तिक २७गते


images
images

बर्खास्तीविरुद्ध मुकुल ढकालले ३५ दिनभित्र पुनरावेदन गर्न पाउने

बर्खास्तीविरुद्ध मुकुल ढकालले ३५ दिनभित्र पुनरावेदन गर्न पाउने

images
  • सेतोमसी सहकर्मी
  • बर्खास्तीविरुद्ध मुकुल ढकालले ३५ दिनभित्र पुनरावेदन गर्न पाउने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाइएका मुकुल ढकालले ३५ दिनभित्र कारबाहीविरुद्ध पुनरावेदन दिन पाउने भएका छन  ।

    images
    images
    images

    रास्वपा केन्द्रीय समिति बैठकले उनलाई पुनरावेदन गर्न सक्ने भन्दै ३५ दिनको समय दिएको छ । ३५ दिनभित्र रास्वपाले नयाँ महामन्त्री चयन गर्ने छैन ।

    images
    images
    images

    हाल सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले नै कार्यवाहक महामन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । कार्यवाहक प्रवक्ताको जिम्मेवारी सांसदसमेत रहेका सहमहामन्त्री मनिष झाले पाएका छन  ।

    images
    images

    वनस्थलीस्थित पार्टी मुख्यालयमा केन्द्रीय समिति बैठकपछि प्रवक्ता झाले केन्द्रीय समितिले गरेको कारबाही चित्त नबुझेको भए पार्टी विधानको धारा ५६ बमोजिम ढकाललाई ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिन सक्ने गरी निर्णय भएको जानकारी दीए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुकुल ढकाल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।