Logo

२०८३, आश्विन ११गते


images
images

सप्तकोशीमा खतराको संकेत, ४१ ढोका खोलिए

सप्तकोशीमा खतराको संकेत, ४१ ढोका खोलिए

images
  • सेतोमसी सहकर्मी
  • सप्तकोशीमा खतराको संकेत, ४१ ढोका खोलिए
    images
    images

    धरान । सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि खतराको संकेत दिइएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।

    images
    images
    images

    सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।

    images
    images
    images

    सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।