Logo

२०८३, श्रावण २७गते


images
images

इन्धनको मूल्य बढ्यो

इन्धनको मूल्य बढ्यो

images
  • सेतोमसी सहकर्मी
  • इन्धनको मूल्य बढ्यो
    images
    images

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ।

    images
    images
    images

    इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो।

    images
    images
    images

    नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने छ। 

    images
    images
    images

    हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्धनको मूल्य
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।