Logo

२०८३, आश्विन १०गते


images
images

दोहोरो अंकले घट्यो नेप्से, कारोबार साढे ३ अर्बमा सीमित

दोहोरो अंकले घट्यो नेप्से, कारोबार साढे ३ अर्बमा सीमित

images
  • सेतोमसी सहकर्मी
  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार साढे ३ अर्बमा सीमित
    images
    images

    काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.८३ अंकले घटेको  छ । साताको पहिलो दिन आइतबार भएको शेयर कारोबारमा नेप्से घटेर २०३७.०९ को अंकमा आएको हो ।

    images
    images
    images

    आइतबार भएको शेयर कारोबारमा १९० वटा कम्पनीको शेयर मूल्य घट्यो भने जम्मा ४९ वटा कम्पनीको मात्रै शेयर मूल्य बढ्यो । त्यस्तै ७ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।

    images
    images
    images

    आज नेप्सेमा ९१ लाख ७८ हजार ८९५ कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार ४०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    images
    images
    images

    आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाए भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।