Logo

२०८३, श्रावण २७गते


images
images

चट्याङ लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु

चट्याङ लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • चट्याङ लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु
    images
    images

    बुटवल । चटयाङ लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    यशोधरा गाउँपालिका वडा नम्बर ८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका अन्दाजी १८ वर्षीय राजु ठाकुरको चटयाङ लागेर मृत्यु भएको हो ।

    images
    images
    images

    बुधबार बिहान दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चटयाङ लागेको थियो । चटयाङ लागेका दुबैको घटनास्थलमै मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कपिलवस्तु
  • # चट्याङ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।