Logo

२०८३, आश्विन ९गते


images
images

रोहिणी गाउँपालिकामा करिब ५ हजारले लगाए कोभिड विरुद्धको खोप 

रोहिणी गाउँपालिकामा करिब ५ हजारले लगाए कोभिड विरुद्धको खोप 

images
  • रोहिणी गाउँपालिकामा करिब ५ हजारले लगाए कोभिड विरुद्धको खोप 
    images
    images

    सन्जय गुरुङ, रुपन्देही । रुपन्देहीको  रोहिणी गाउँपालिकामा कोभिड -१९ विरुद्ध खोप ४ हजार ७ सय ४२ जानले लगाएको जनस्वास्थ्य शाखा का प्रमुख रामनेवास चौधरीले बताए । रोहिणी गाउँपालिका कोभिड -१९ विरुद्ध को खोप केन्द्र ६ ठाउँमा तोकिएको  चौधरीले सेतोमसीलाई जानकारी दिए । 

    images
    images
    images

     

    images
    images
    images

     

    images
    images
    images

    रोहिणी गाउँपालिकाको ६ वटा खोप केन्द्रहरुमा भोलिबाट कोभिडशिल्ड खोप दोस्रो चरणमा लगाइने भएको छ । कोभिडसिल्ड पहिलो चरणमा ६५ बर्ष देखि माथी समुहको लाई १ हजार ६ सय ७२ जान लाई कोभिडशिल्ड लगाएको छ भने भेरोसिल खोप पहिलो चरणमा ६२ बर्ष देखि ६४ बर्ष उमेर समुहका लागि सम्म ७ सय १५ खोप लगाइएको थियो । 

    दोस्रो चरणको समुहमा ५५ देखि ६१ उमेर सम्मका जनप्रतिनिधि , शिक्षक, कर्मचारी ,स्वास्थ्यकर्मी र विभिन्न संघसंगठन गरि  ८ सय ४६ जान गरि जम्मा १५ सय ६१ जानमा भेरोसिल खोप लगाइएको थियो । तेस्तै जोन्सन एण्ड जोन्सन खोप ५० बर्ष देखि ५४ बर्ष उमेर समुहका आमनागरिक समुदाय तथा अपाङ्ग भएका  (अस्वास्थ्य) 'क ,ख, बर्ग गरि १ हजार ६ सय जानमा लगाइएको थियो।

     

     


    रोहिणी गाउँपालिका जनस्वास्थ्य शाखा अनुसार रोहिणी गाउँपालिकामा  २ हजार ३ सय ८० जान महिलाले लगाएका छन भने २ हजार ३ सय ७२ जान पुरुषले लगाउदा जम्मा ४ हजार ७ सय ४२ जानले अहिले सम्म रोहिणी गाउँपालिकामा खोप लगाएको तथ्यांक आएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोहिणी गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।