Logo

२०८३, कार्तिक २७गते


images
images

रास्वपाले सरकारमा गएको सय दिनमा नराम्रो काम गरेको छैन : सभापति लामिछाने

रास्वपाले सरकारमा गएको सय दिनमा नराम्रो काम गरेको छैन : सभापति लामिछाने

images
  • सेतोमसी सहकर्मी
  • रास्वपाले सरकारमा गएको सय दिनमा नराम्रो काम गरेको छैन : सभापति लामिछाने
    फाइल फोटो
    images

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रास्वपाले  सरकारमा गएको सय दिनमा नराम्रो काम एउटा पनि नराम्रो काम नगरेको बताएका छन् । 

    images
    images
    images

    एवम् उपप्रधान तथा गृहमन्त्री समेत रहेका  लामिछानेले शनिवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको स्थापना दिवसको सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आम नागरिकहरूको ठुलो आशा रास्वपामा भएको दाबी गरे । 

    images
    images
    images

    उनले भने, ‘हामीसँग आशा र अपेक्षा यति धेरै गरिएको छ, कि मैले हिजो पनि भनेको थिएँ, यो देशमा केही पनि नराम्रो नगर्नु सबैभन्दा राम्रो गर्नु हो आजको दिनमा । नराम्रो केही पनि नगर्नु नै आफैँमा राम्रो गर्ने अवस्था सिर्जना भएको बेलामा म गर्वका साथमा भन्न सक्छु, तपाईँको मत लिएर गएको रास्वपाले सय दिनमा नराम्रो काम एउटा पनि गरेको छैन ।’ 

    images
    images

    उनले रास्वपा देशमा केही गर्न आएकाले जनता निराश नहुन समेत अनुरोध गरे ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सभापति लामिछाने
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।