Logo

२०८३, आश्विन १०गते


images
images

आज शुक्रबार मुसिकोटमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी !

आज शुक्रबार मुसिकोटमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी !

images
  • सेतोमसी सहकर्मी
  • आज शुक्रबार मुसिकोटमा थप  ९ जनामा कोरोना संक्रमण पुष्टी !
    images
    images

    गोविन्द कंडेल, मुसिकोट गुल्मी । २९ साउन २०७८, गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ९ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

    images
    images
    images

    संकास्पद लक्षण देखिएका २७ जनाको आज वामीटक्सार स्वास्थ्य चॏकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका ५ पुरूष र ४ महिला गरी ९ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो ।

    images
    images
    images

    आज संक्रमित हुनेहरूमा वडा नं. २ का २ जना पुरुष, वडा नं. ५ की १ जना महिला, वडा नं. ६ का १ जना पुरुष,वडा नं. ९ का ३ जना महिला र २ जना पुरुष रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डि.वि.जि.सी.ले जानकारी दिनु भयो । बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ  ।

    images
    images
    images

    कोरोना भाइरसको दोस्रो  भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा ५१५ जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ । कुल ५१५ जना संक्रमित भएकोमा हाल सम्म संक्रमणका कारणले ११  जनाको मृ,त्यू भइसकेको, ४७६ जना कोभिड – १९ संक्रमण मुक्त भइ सकेकोले हाल नगरपालिकामा कुल २८ जना सक्रिय संक्रमित रहेको मुसिकोट नगरपालिकाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।