Logo

२०८३, श्रावण २७गते


images
images

देवदह नगरपालिकामा जोन्सन खोप लगाइने ( खोप तालिका सहित)

देवदह नगरपालिकामा जोन्सन खोप लगाइने ( खोप तालिका सहित)

images
  • सेतोमसी सहकर्मी
  • देवदह नगरपालिकामा जोन्सन खोप लगाइने ( खोप तालिका सहित)
    फाइल फोटो : देवदह नगरपालिका
    images
    images

    सन्जय लामा गुरुङ, देवदह । देवदहका खोप केन्द्रहरुमा जोन्सन खोप लगाइने भएको छ । अमेरिकी सरकारले अनुदान स्वरुप प्रदान गरेको उक्त खोप ५२ बर्ष माथिका जेष्ठ नागरिकलाई श्रावण ३१ गते लगाईने भएको हो । 

    images
    images
    images

    देवदह नगरपालिका नगर कार्यपालिकाको स्वास्थ शाखाले सूचना प्रकाशित गर्दै ५२ बर्ष उमेर समुहको लागि खोप लगाइने छ भने (२०२६ श्रावण १ गते देखि २०२७ असार मसान्तसम्म जन्मेकोलाई मात्र लगाइने भएको छ। देवदह नगरपालिका वार्ड नम्बर १ देखि १२ नम्बर वार्ड सम्म का स्थानीय ५२ बर्ष उमेर समूहलाई लगाइने समेत जनस्वास्थ्य अधिकृत काशीनाथ बन्जाडेले सूचनामा उल्लेख गरेका छन् । 

    images
    images
    images

    जोन्सन एण्ड जोन्सनको उक्त खोप एक डोज लगाए पछि अर्को डोज नलगाउनु पर्न भएको हुदा आम लगाउन नागरिक उत्साहित रहेको देखिन्छ ।  नेपालमा तेस्रो लहर नफैलिदै धेरै भन्दा धेरै जनालाई खोप लगाइने सरकारको नीति अनुसार देशैभरी उक्त खोप लगाईएको छ । 

    images
    images
    images

    देवदह नगरपालिका भित्र पर्ने खोप केन्द्र यस प्रकार रहेका छन । 

    वार्डहरु १,२,३,४, ११र१२ केरवानी स्वास्थ चौकी, ढेकवार 

    ५,६ र ७ देवदह स्वास्थ चौकी, खैरेनी             

    ८,९ र १० देवदह मेडिकल कलेज , भलुही received_348387320337412.jpeg


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # कोरोना भाइरस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।