Logo

२०८३, श्रावण २७गते


images
images

एसियन लाइट ई.बो. स्कूलमा पुरुष तथा महिला भलिबल प्रतियोगिता

एसियन लाइट ई.बो. स्कूलमा पुरुष तथा महिला भलिबल प्रतियोगिता

images
  • सेतोमसी सहकर्मी
  • एसियन लाइट ई.बो. स्कूलमा पुरुष तथा महिला भलिबल प्रतियोगिता
    images
    images

    देवदह । एसियन लाइट इङ्लिस बोर्डिङ स्कूल देवदह २ मा साप्ताहिक कार्यक्रम अन्तर्गत शुक्रबार हाउस वाइज पुरुष तथा महिला भलिबल खेल सम्पन्न भएको छ ।

    images
    images
    images

    जसमा  पुरुष तर्फ अल्फालाई २/० को सेटले हराउदै ब्राभो टिम प्रथम हुन सफल भएको छ । त्यसैगरी महिला तर्फ रातो टिमलाई २/१ को सेटले हराउदै पहेलो टिम प्रथम भएको छ।

    images
    images
    images

    उक्त हाउस वाइज पुरुष तथा महिला भलिबल खेलमा ४/४ समूहको पुरुष तर्फ अल्फा, ब्राभो, चार्लि तथा डेल्टा साथै महिला तर्फ रातो, पहेलो, निलो र हरियो गरी जम्मा ४८ विद्यार्थीहरुको सहभागीता रहेको विद्यालयका अतिरिक्त कार्यक्रम संयोजक शौरभ लोप्चरले जानकारी गराएका छन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसियन लाइट बोर्डिङ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।