Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा मकै खेती र विउ उत्पादन तालिम

देवदहमा मकै खेती र विउ उत्पादन तालिम

images
  • देवदहमा मकै खेती र विउ उत्पादन तालिम
    images
    images

    देवदह । देवदहमा मकै खेती सम्बन्धि एकदिने तालिम संचालन गरिएको छ । बुधबार देवदह-५ मा अवस्थित कोलुवा कृषि सहकारी संस्थाले वडामा रहेका कृषकलाई मकै खेती र विउ उत्पादन सम्बन्धि तालिम दिएको हो । 

    images
    images
    images

    वडामा क्रियाशील ४५ जना किसानलाई मकै खेती र विउ उत्पादनसम्बन्धि तालिम दिईएको सहकारीका अध्यक्ष प्रमिला सेढाईले जानकारी दिईन् । मकै पकेट क्षेत्र वडा नं ५ मा  ४५ विगाहा क्षेत्रफलको लागि विउ वितरण गरिएकोले मकै खेती र विउ उत्पादन सम्बधि तालिम दिईएको सहकारीले जनाएको छ । 

    images
    images
    images

    देवदह नगरपालिका कृषि विकास केन्द्रका प्रविधिक सहायक सुस्मिता शर्माले कृषकलाई मकै खेतीबारे तालिम दिएकी थिईन् ।  
     
    तालिममा देवदह-५ का वडा सदस्य होमनाथ भट्टराई, देवदह नगरपालिका कृषि विकास शाखा प्रमुख अश्विन कुमार शर्मा सहित सहकारीका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।