गुल्मीकाे सत्यवतिमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर ६ मा जुनियाँबाट खैरेनीतर्फ जाँर्दै गरेको लु ३ त ३९९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा चालक रुरुक्षेत्र गाउँपालिकाका वडा नम्वर ५ का अन्दाजी ३५ बर्षीय दीपक माझीको घटनास्थलमै मृत्यु भएको छ भने सह-चालक घाइते रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology