Logo

२०८३, कार्तिक २५गते


images
images

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

images
  • सेतोमसी सहकर्मी
  • कस्तो रहला आजको मौसम ?
    फाइल फोटो
    images

    काठमाडौँ । हाल  नेपालमा  पश्चिमी  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव  रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल  देशका  पहाडी  भूभागमा  आंशिक  बदली  रही  बाँकी  भूभागको  मौसम  मुख्यतया  सफा  रहेको  छ  ।

    images
    images
    images

    आज दिउँसो  सुदूरपश्चिम र लुम्बिनी  प्रदेश सहित  देशका  पहाडी  भूभागमा  आंशिक  बदली  रही  बाँकी  भूभागमा  मौसम  मुख्यतया  सफा  रहने  छ।

    images
    images
    images

    राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेश सहित  देशका  पहाडी  भूभागमा  आंशिक  बदली  रही  बाँकी  भूभागमा  मौसम  मुख्यतया  सफा  रहने  छ।  गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भूभागका  एक–दुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।