Logo

२०८३, आश्विन ९गते


images
images

फेसबुक एक्कासि लगआउट, विश्वभर समस्या

फेसबुक एक्कासि लगआउट, विश्वभर समस्या

images
  • सेतोमसी सहकर्मी
  • फेसबुक एक्कासि लगआउट, विश्वभर समस्या
    images
    images

    काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार राति एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ ।
    विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् ।

    images
    images
    images

    फेसबुकसँगै मेटाको इन्स्टाग्राममा पनि समस्या देखिएको छ । मेटाकै ह्वाट्सएप भने चलिरहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फेसबुक
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।