Logo

२०८३, आश्विन ९गते


images
images

माओवादी केन्द्रको वडा भेला सम्पन्न, अध्यक्षमा कार्की चुनिए

माओवादी केन्द्रको वडा भेला सम्पन्न, अध्यक्षमा कार्की चुनिए

images
  • माओवादी केन्द्रको वडा भेला सम्पन्न, अध्यक्षमा कार्की चुनिए
    images
    images

    रेशम अधिकारी, सुनवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुनवल नगरपालिका  वडा नम्बर ७ को वडा भेला सम्पन्न भएको छ । भेलाले टेक बहादुर कार्कीको अध्यक्षतामा वडा समिती गठन गरेको छ । 

    images
    images
    images

    भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि भविस्वर तिवारी 'आजाद' ले जिल्ला संगठनलाई सुदृढिकरण गर्दै वडाको विकास र समृद्विमा पार्टी पंक्ति र जनप्रतिनिधी एक ढिक्का हुनु पर्ने बताए । वडा नम्बर ७ को ज्यामिरे अस्नैया सडक स्थापना  लागि माओवादी पार्टीले नै केन्द्र सम्म पुगेर निर्माण गरेको  र अहिले बाटो र वडा को बिकाश अवस्था देख्दा जनताले फेरि पनि माओवादीलाईनै खोजेको तिवारीको भनाई छ । 20190430135736_IMG_0018.JPG

    images
    images
    images

    त्यस्तै कार्यक्रमका अतिथी नारायण प्रसाद आचार्यले सुनवल नगरपालिका वडा नम्बर ७, ८ मा माओवादी केन्द्रले खेलेको भुमिका अतुलनीय रहेको बताए । सुनवल नगरपालिका वडा नम्बर ७ तर्गौलीमा रहेको देवदह ताललाई रातो किताबमा हाल्ने  काम तत्कालीन पर्यटन मन्त्री खड्क बहादुर बिश्वकर्मालाई तालमा ल्याएर बर्सेनि लुम्बिनी बिकासकोषको मध्यबाट देवदह ताललाई रातो किताबमा पार्ने काम माओवादी केन्द्रले गरेको तर प्रदेश सरकारमा एमाले सरकारका  बैजनाथ चौधरी  सरकारमा आएपछि रातो किताबबाट हटाएको जिकिर गरे ।  प्रदेश ५ मा पनि  माओवादी केन्द्रकाे सरकार बन्नसक्ने सम्भावना रहेकाेले पार्टीकाे कुनै पनि कार्यकर्तालाई विचलीत नहुन उनले आग्रह गरे । 20190430132040_IMG_0016.JPG

    images
    images
    images

    कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य सुर्य प्रसाद न्यौपाने, जिल्ला समन्वय सदस्य नर बहादुर आले, जिल्ला कमिटी सदस्य हर्क गुरुङ, नगर अध्यक्ष  वीर बहादुर बि.क,  निर्वाचन प्रदेश कमिटी सदस्य सीता काफ्ले, वाइसियल पुर्व सचीव बलिराम देवकोटा, अनिल सिंह लगायतको उपस्थित रहेको थियो ।20190430122756_IMG_0006.JPG

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।