Logo

२०८३, आश्विन ९गते


images
images

देवदह महोत्सव

प्रकाश दुतराजले तताए देवदह

प्रकाश दुतराजले तताए देवदह

images
  • प्रकाश दुतराजले तताए देवदह
    images
    images

    देवदह । आठौं देवदह महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुती हेर्न स्थानीयको भिड लागेको छ । शुक्रबार मेलाको प्रमुख कलाकारको रूपमा देवदह आएका कलाकार प्रकाश दुतराजको प्रस्तुतिमा देवदह झुम्यो । 

    images
    images
    images

    अन्य कलाकारको प्रस्तुतिपछि बेलुका ८ बजे स्टेज चढेका दुतराजले करिव एक घण्टा आफ्नो प्रस्तुति दिए । दिउसै देखि उनको प्रस्तुति हेर्न देवदह मण्डपमा भेला भएका देवदहवासी उनीसंगै गाए, उनीसंगै नाचे । 

    images
    images
    images

    देवदह मेलामा शुक्रबार सबैभन्दा ठुलो संख्यामा दर्शकको उपस्थित रहेको महोत्सव मूल आयोजक समिति संयोजक हरि भण्डारीले बताए । मेलाका सांस्कृतिक उपसमिति संयोजक तेजु अर्यालले पनि अन्य दिनको तुलानामा मेलामा दर्शकको घुइंचो लागेको बताए । 

    images
    images
    images

    देवदह महोत्सवमा अन्य कलाकारको तुलानामा दुतराजले अत्यन्तै भद्र र शालीन ढंगले प्रस्तुति दिएको र झन्डै एक घण्टा देवदह तताएको मेला अवलोकनकर्ताले जनाएका छन् । 

    महोत्सवमामा गायक दुतराजले रिमै, जुन माया लगायतका चर्चित गीत गाएका थिए । 

    शनिबार र्यापर लाहुरे लगायतका कलाकारले सांस्कृतिक प्रस्तुति दिने आयोजकले जानेको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रकाश दुतराज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।