Logo

२०८३, श्रावण २७गते


images
images

आजको मौसम: तराईमा हुस्सु/कुहिरो, पहाड र हिमाली भूभागका केही ठाउँमा हिमपात

आजको मौसम: तराईमा हुस्सु/कुहिरो, पहाड र हिमाली भूभागका केही ठाउँमा हिमपात

images
  • आजको मौसम: तराईमा हुस्सु/कुहिरो, पहाड र हिमाली भूभागका केही ठाउँमा हिमपात
    images
    images

    हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    images
    images
    images

    काठमाडौं । अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले बुलेटिनमार्फत् जानकारी दिएको छ।

    images
    images
    images

    उसका अनुसार देशका तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।

    images
    images
    images

    मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने उल्लेख छ।

    देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राति  कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताइको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।