Logo

२०८३, श्रावण २७गते


images
images

देवदह-१० मा विशिष्ट शारीरिक क्षमता भएकालाई सिरक वितरण

देवदह-१० मा विशिष्ट शारीरिक क्षमता भएकालाई सिरक वितरण

images
  • देवदह-१० मा विशिष्ट शारीरिक क्षमता भएकालाई सिरक वितरण
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं १० ले विशिष्ट शारीरिक क्षमता भएका वडावासीलाई सिरक वितरण गरेको छ । 'क' र 'ख' वर्गको अपाङ्गता परिचय पत्र भएका वडावासीलाई फाइवर सिरक वितरण गरिएको वडा कार्यालयले जनाएको छ । 

    images
    images
    images

    आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेटबाट विशिष्ट शारीरिक क्षमता भएका ३६ जना वडावासीलाई फाइवर सिरक वितरण गरिएको वडा सचिव सिता अधिकारीले जानकारी दिइन् । ७५ हजार बजेटबाट खरिद गरिएका ३६ वटा सिरक बिहिबार एक कार्यक्रमबीच वितरण गरिएको हो । 

    images
    images
    images

    सिरक वितरण कार्यक्रममा वडा अध्यक्ष यक बहादुर सुनार, कार्यपालिका सदस्य कुमार दमै, वडा सदस्य अमर लामिछाने, रेनुका आले मगर, भविलाल थापा र कमला दर्जी लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।