Logo

२०८३, आश्विन १०गते


images
images

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ खरिद बिक्री ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ खरिद बिक्री ?

images
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ खरिद बिक्री ?
    images
    images

    काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।

    images
    images
    images

    महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ८००, तेजावी सुनको मूल्य १ लाख २० हजार २०० र चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ तोकिएको छ ।

    images
    images
    images

    मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार, तेजावी सुनको मूल्य १ लाख २० हजार ४ सय र चाँदीको मूल्य १ हजार ४६० रुपैयाँ तोकिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदीको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।