Logo

२०८३, आश्विन ९गते


images
images

विश्वभर यसरी स्वागत गरियो अङ्ग्रेजी नयाँ वर्षलाई, तस्बिरहरू

विश्वभर यसरी स्वागत गरियो अङ्ग्रेजी नयाँ वर्षलाई, तस्बिरहरू

images
  • विश्वभर यसरी स्वागत गरियो अङ्ग्रेजी नयाँ वर्षलाई, तस्बिरहरू
    images
    images

    एजेन्सी । अन्तर्राष्ट्रिय डेटलाइनको कारण फरक-अलग देशहरूमा नयाँ वर्ष मनाउने समय अलग-अलग हुन्छ। पुरा विश्वमा क्यालेन्डरको समय फेर्न २६ घण्टाको समय लाग्छ । 

    images
    images
    images
    अङ्ग्रेजी नयाँ वर्ष पहिलोपटक किरिबाटीमा प्रवेश गरेको थियो । त्यसपछि न्युजिल्यान्डमा नयाँ वर्षलाई भव्यताका साथ स्वागत गरिएको थियो । अकल्याण्डको स्काई टावरमा शानदार आतिशबाजी गरियो ।
     
    न्युजिल्यान्डमा दुई मुख्य टापुहरू छन्, उत्तर र दक्षिण। दुबैको समय क्षेत्र एउटै छ। अर्थात् नयाँ वर्षलाई दुवै ठाउँमा एकैसाथ स्वागत गरियो ।
     

    अस्ट्रेलिया र जापानमा पनि नयाँ वर्षलाई भव्यताका साथ स्वागत गरिएको छ । मध्यरातमा आतिशबाजी गरियो र मानिसहरूले उत्सव मनाए। हेर्नुहोस् विश्वका विभिन्न स्थानमा नयाँ वर्षलाई स्वागत गर्दाको दृश्य :new-year-2024-(1)_DCBZy17IsU.webpnew-year-2024-(3)_0qz1hz7nek.webpnew-year-2024-(4)_eJasaDlvG0.webpnew-year-2024-(5)_RV5iKmanrc.jpgnew-year-2024-(7)_DCki0CcyU3.webpnew-year-2024-(2)_aLK9dvTDZv.webp

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अङ्ग्रेजी नयाँ वर्ष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।