Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा चिया उत्सव सम्पन्न 

देवदहमा चिया उत्सव सम्पन्न 

images
  • देवदहमा चिया उत्सव सम्पन्न 
    images
    images

    देवदह ।  'देवदहका युवा, उद्यमी युवा' भन्ने नारा सहित शनिबार आयोजना गरिएको चिया उत्सवमा तीन सय कप चिया विक्री भएको छ । समृद्ध समुदाय विकास केन्द्र देवदह अन्तरगतको पास समूह नं ५ द्वारा आयोजित चिया उत्सव युवालाई उद्यमशीलतासंग जोड्ने उद्धेश्य सहित आयोजना गरिएको जनाईएको छ । 

    images
    images
    images

    कुनै पनि काम सानो हुँदैन, सबै युवा कुनै न कुनै उद्यममा जोडिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न चिया उत्सव आयोजना गरिएको र पहिलो दिनमा तीन सय कप चिया विक्री भएको आयोजक मध्येका एक आस्था विकले जानकारी दिईन ।

    images
    images
    images

    शनिवार विक्री भएको चियाको लगानी फिर्ता गरेर बचत रहेको रकम पुन: लगानी गरिने आयोजकले जनाएको छ । 

    images
    images
    images

    चिया उत्सवको समन्वय देवदह नगरपालिका वडा नं ५ को कार्यालयले गरेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # चिया उत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।