Logo

२०८३, आश्विन १०गते


images
images

बिहीबार कति छ सुनचाँदीको मूल्य ?

बिहीबार कति छ सुनचाँदीको मूल्य ?

images
  • बिहीबार कति छ सुनचाँदीको मूल्य ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

    images
    images
    images

    तेजाबी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदीको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।